‘भारतले नेपालमा कुनै नाकाबन्दी लगाएको छैन’, थापालाई सुष्माले भनेकी थिइन्, ‘नाकाबन्दीको बहानामा नेपाल र बाहिरसमेत भारत तथा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अनर्गल प्रचार गरिएको छ, यस्ता गतिविधि नरोकिए परिणाम नराम्रो हुन सक्छ ।’
काठमाडौँ, १२ असोज । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नेपाललाई घुमाउरो पारामा धम्की दिएका छन् । भारत र प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्द जथाभावी बिरोध भैरहेको भन्दै उनले यसले नेपाललाई राम्रो नहुने चेतावनी दिएका हुन् । बाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापासँगको भेटमा स्वराजले आपत्ति जनाएकी हुन् । अन्तराष्ट्रिय रुपमा समेत भारतबारे गलत छाप पर्ने गरि प्रचारप्रसार भैरहेको भन्दै उनले भारतले नाकाबन्दी नगरेको दाबी गरेकी छन् ।
‘भारतले नेपालमा कुनै नाकाबन्दी लगाएको छैन’, थापालाई सुष्माले भनेकी थिइन्, ‘नाकाबन्दीको बहानामा नेपाल र बाहिरसमेत भारत तथा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अनर्गल प्रचार गरिएको छ, यस्ता गतिविधि नरोकिए परिणाम नराम्रो हुन सक्छ ।’
आपूर्ति सहज बनाउने भन्दै मन्त्री थापा दिल्ली गएका थिए ।